भदौ ३ । देवदह मदरटङ्गस एकेडेमी देवदह नगरपालिका ६ मीतेरी गाँउमा आज विद्यार्थी उत्प्रेरणात्मक कार्यक्रम सम्पन्न भएको छ । माध्यमीक तह अन्तर्गतका ११२ जना विद्यार्थी सहभागी उक्त कार्यक्रममा विद्यार्थीहरुलाई कसरी पढाईमा ध्यान दिने, कसरी सफल हुने लगायतको विषयमा प्रशिक्षण दिईएको थियो । कार्यक्रममा विद्यालयका प्रिन्सिपल राम बहादुर गुरुङ, भाईस प्रिन्सिपल यमलाल शर्मा, शिक्षक मनमाया थापा, […]
Category: Uncategorized
पृष्ठ भूमीः
सयौं भाषा संस्कृतिमा धनी भएर पनि हामी अरुको भाषा संस्कृतिलाई अंगाल्दै आफ्नो अस्तित्व बिर्सदै गईरहेका छौं । अग्रगामी समून्नत नेपालको परिकल्पनामा हामीले धेरै इतिहास लेखि सकेका छौ तर त्यो इतिहासमा मात्र सिमीत छ । यथार्थमा हामी अन्धकार तिर धकेलिरहेका आभास भई रहेको छ । हाम्रो आफ्नो परिचय न त राज्यले संरक्षण गर्न सकेको छ, न […]
